मुख्य खबर

विद्यासुन्दर शाक्यलाई पूर्व न्यायाधीशको जग्गा हडपेको किन लाग्यो यस्तो वात्

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नो जग्गामा जाने बाटो फराकिलो पार्न पूर्वन्यायाधीशकै जग्गामा जबर्जस्ती गरेका छन्।   काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित उच्च अदालतका पूर्वन्यायाधीश चित्रदेव जोशीको जग्गा जबर्जस्ती मिचेर मेयर शाक्यको जग्गामा जाने बाटो फराकिलो पारिएको छ।   ग्याब्लाबाट जिल्ला अस्पताल