मुख्य खबर

आपराधिक गतिविधिमा संलग्न पक्राउ

  आपराधिक घटनामा संलग्न व्यक्तिलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौँ मातहत वृत्तका इलाकामा प्रहरी परिचालन गरी विप्लव समूहका अवान्छित गतिविधिलाई नियन्त्रणका लागि चलाइएको विशेष खोजी अभियानका क्रममा चार व्यक्तिलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले