सरकारविरुद्ध विप्लवले दिए यस्तो चेतावनी, हेर्नुहोस् विज्ञप्ति



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका छन । आफ्नाे पार्टीका २ केन्द्रीय सदस्य दाङको राम्रीबाट पक्राउ परेपछि विप्लवले विज्ञप्ति मार्फत सरकारविरुद्ध सशक्त प्रतिराेध गर्ने चेतावनी दिएका हुन ।

 

 

उनले शनिबार जारी गरेको विज्ञप्तिमा सशक्त प्रतिराेधका लागि आफूहरुलाई बाध्य नपार्नसमेत अाग्रह गरेका छन । विज्ञप्तिमा भनिएकाे छ ‘यदि केपी सरकारले हाम्राे पार्टीमाथिकाे दमनलाई राेकेन, प्रतिबन्ध हटाएन, नेता कार्यकर्ताकाे गिरफ्तारी राेकेन भने हामी यसका विरुद्ध सशक्त प्रतिराेध गर्न बाध्य हुनेछाैं। हामी अहिले पनि भन्दैछाैं हामीलाई बाध्य नपारियाेस् ।’

 

हेर्नुहोस् विप्तलवको विज्ञप्ति 

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...