मुख्य खबर

बेरोजगारलाई भत्ता होइन रोजगार : माधव नेपाल

  पूर्वप्रधामन्त्री माधवकुमार नेपालले सरकारले वेरोजगारहरुलाई भत्ता दिने गरी ल्याएको योजना क्षणिक रुपमा राम्रो भए पनि सधैका लागि यो ठीक नभएको बताएका छन् ।   आइतबार सरोकार समाज नेपालले राजधानीमा आयोजना गरेको कार्याशालामा बोल्दै पूर्वप्रधानमन्त्री नेपालले बेरोजगार भत्ताले युवाहरुमा परनिर्भता