श्रीमानको मोबाइलमा कहिल्यै फर्किन्न भनेर म्यासेज पठाएकी रोजिता मृत फेला !



हाम्रो इकोनोमि

 

एक हप्ता अघिधरान बजार जान्छु भनि घरबाट निस्किएकी केराबारी-५ कि एक रोजिता दाहालकाे शव मूलघाट भन्दा करिब १५ किमि तल मूलघाट नदिकाे किनारमा भेटिएकाे छ ।

माझीहरूले बिहीबार बेलुकी सिम्ले भन्ने स्थानमा फेला पारेकाे मूलघाट प्रहरी चाैकीका हवल्दार कुमार कार्कीले बताए ।

बिहान धरान बजार जान्छु भनि घरबाट निस्किएकी महिला बेलुकी घर नफर्किए र बेलुकापख श्रीमान्लाई म्यासेज पठाएर आफु कहिल्यै नफर्किने गरी गएको बताएकी थिइन् ।

गत अाइतबार विहानदेखि केराबारी–५ सतिसालेकी २५ वर्षिय रोजिता दाहाल वेपत्ता भएकी थिइन् ।

बेपत्ता महिलाले धनकुटाको मूलघाटमा रहेको पुल मुनि आफ्नो झोला, मोबाइल र पैसा समेत तमोर नदिको किनारमा छाडेको म्यासेज श्रीमान्को मोबाइलमा पठाएकी थिइन् ।

सोही म्यासेज बमोजिम उनको सामानहरु भेटिएकाे थियाे ।।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...