पुनर्निर्माणको काम चाँढै सक्न सक्न प्रधानमन्त्री ओलीको निर्देशन



हाम्रो इकोनोमि

 

विनाशकारी भूकम्पको चार वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार काठमाडौका केही साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माण कार्यको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले वसन्तपुरस्थित हनुमानढोका परिसर, त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिरलगायतका सम्पदाहरुको अवलोकन गरे ।

 

प्रधननमन्त्रीले अवलोकनसँगै पुनर्निमाणको काम चाँडो सक्न सम्बन्धित अधिकारीलाइ निर्देशन दिए । उनले सम्पदा पुननिर्माणमा विवाद गर्न नहुने समेत बताए । उनले पुनर्निमार्णको तीव्रता हेर्न नपाए पनि सम्पदाहरूको पुनर्निर्माण हुँदै गरेका सम्पताको नक्सा घोत्लिएर हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...