सेनाको विशेष विमानबाट चीनका राष्ट्रपति सि जिन पिङ अचानक काठमाडौमा उत्रिएपछि…
चीनका राष्ट्रपति सि जिन पिङ अचानक काठमाडौ आइपुग्नु भएको छ । उहाँ आइतबार राति अकस्मात् काठमाडौं आएपछि सुरक्षा निकायमा समेत निकै खैलाबैला मच्चिएको जानकारी दिइएको छ । चिनियाँ सेनाको विशेष विमानमा आउँनु भएका राष्ट्रपति सि मध्यराति त्रिभुवन विमानस्थलमा