रिनाकाे लास ४ जनाले ठेलामा हालेर ल्याएका रहेछन् ! सिसि टिभीमा देखियाे (भिडियो)



हाम्रो इकोनोमि

 

 

रिना बस्नेतको मृत्युलाई लिएर पथरी बजार तनाब ग्रस्त भएको छ ।

 

गत शनिबार बिहान उनि आफ्नै डेरा अगाडि नग्न अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले अझै पनि हत्या, दुर्घटना या आत्महत्या पत्ता लगाउन सकेको छैन तर अहिले प्रहरीको अनुसन्धानको सुइ भने उनको ब्याइफ्रेन्ड तिर मोडिएको छ ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका छन् ।

उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।

उक्त घटनालेपछि बैदेशिक रोजगारमा रहेका मृतक रिनाका श्रीमान् पनि नेपाल फर्किसकेका छन् । उनले आफ्नी श्रीमतीको हत्या बिषयमा सत्य तथ्य छानबिन गर्न आग्रह गरेका छन् । घटना थप रहस्यमय बनिरहेको बेला मृतक रिनाकी आमा पनि मिडियामा आईसकेकी छिन् ।

यसै क्रममा एक स्थानीयले घटना भएको रातको डरलाग्दो खुलासा गरेका छन । उनका अनुसार राती ४ जना पुरुष र एक जना महिलाले गाडीको पछाडी नग्न रिनाको शव ठेलामा घिसारेर ल्याएको देखिएको छ । उहासंग गरिएको कुराकानी हेर्नुहोस :

https://www.youtube.com/watch?v=45jrMINzerg

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...