सिरहामा महिलालाई जिउँदै जलाइयो



हाम्रो इकोनोमि

 

जिल्लामा एक महिलालाई जिउँदै जलाउने प्रयास भएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ की २१ वर्षीय कन्चन मण्डललाई पति र सासु जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन् ।

कन्चनलाई जलाउने प्रयास गरेको देखेपछि छिमेकीले उद्धार गरी धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए । अस्पतालले उपचार सम्भव नभएको जनाएपछि राति पौने २ बजे उनलाई काठमाडौं ल्याइएको छ ।

कन्चनको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनको शरीरको ५० प्रतिशत माग जलेको छ। श्रीमतीलाई जिउँदै जलाउन खोज्ने पति बेचन र मण्डल फरार भएका छन् । सासुलाई भने प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...