५ बर्ष देखि प्रेममा रहेकी रिना र कमल विहे गर्ने तयारीमा थिए भन्दै भाउजुले खोलिन् पथरी घटनाको भित्रि गम्भीर रहस्य (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

पछिल्लो समय मोरङ पथरी १ की रिना बस्नेत सँग सम्बन्धित विषय निकै चर्चामा रहेको छ ।

वास्तवमा रिनाको लडेर मृत्यु भएको हो या कसैले हत्या गरेको हो भन्ने विषय अझै पनि स प्रमाण बाहिर आइसकेको छैन ।

प्रहरी पनि यही विषयमा अनुसन्धान भइरहेको बताइरहेका छन् । त्यसो त घटनाका अघिल्लो दिनहरु तथा सोही दिनलाई मध्यनजर राखेर विभिन्न कोणबाट आ आफ्नो प्रतिक्रियाहरु परिवार तथा अन्य टोल छिमेकका व्यक्तिहरुबाट आइरहेका छन् ।

यो काण्ड अहिले निकै जटिल बनिरहेको छ । वास्तवमै भन्नुपर्दा निकै रहस्यमय बनिरहँदा पथरीमा एक किसिमको अपराधिक कार्य गर्नेहरुलाई मलजल पाएको जस्तो देखिन्छ ।

आखिर घटना भएको दिन बिहान रिना के गर्दै थिइन् ? रिना र कमलको सम्बन्ध कस्तो थियो ? अनि रिना र पतिबीचको सम्बन्ध कसरी अघि बढिरहेको थियो ? भित्री रुपमा रिना कस्ती थिइन् त ?

रिनाकै साथी सरहकी भाउजुले यसरी सुनाइन् भित्री रहस्य, हेर्नुहोस् यो भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=iyBxnp6Hf7I

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...