आफ्ना सम्पुर्ण कार्यक्रम छोडेर जनताको घाउमा मलम लगाउँन औषधि लिएर पुगे प्रधानमन्त्री ओली
हिजो अचानक आएको हावाहुरीको कारण बार र पर्साको अवस्था निकै नाजुक बनेको छ । प्रधानमन्त्री केपी शर्मा ओली हावाहुरीबाट प्रभावितहरुलाइ भेट्न बारा पुग्नुभएको छ । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृहमन्त्री राम बहादुर थापा सहित प्रधानमन्त्री ओली बारा