मुख्य खबर

पुनर्निर्माण अबको एक वर्षमा सम्पन्न हुन्छ : प्रधानमन्त्री

  विहीबार सामाजिक सञ्जालमा ट्विट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँकी रहेको पुनर्निर्माणलाई युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दावी गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विटमा लेखेका छन चार वर्षअघिको विनाशकारी भूकम्पले हामीलाई सुरक्षित आवास र भौतिक पूर्वाधार