मोदी र कोभिन्दलाई झुकाउने ओलीको भाईरल तस्बिर



हाम्रो इकोनोमि

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेका छन् । हालै सम्पन्न लोकसभा निर्वाचन मार्फत विजयी हुँदै मोदीले दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको पद सम्हालेका हुन् ।

मोदीको पदभार ग्रहण समारोहमा नेपालसहित विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख सहभागी भए । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए ।

त्यसको लागि प्रधानमन्त्री ओली बिहीबार भारत गएका थिए । मोदीको सपथ ग्रहण समारोहमा पुगेका ओलीलाई निकै सम्मान दिईएको थियो । यतिबेला एउटा फोटो निकै चर्चामा आएको छ ।

ओलीलाई प्रधानमन्त्री मोदी र राष्ट्रपति रामनाथ कोभिन्दले झुकेर नमस्कार गरेका छन् तर प्रधानमन्त्री ओलीले भने नमस्कार फर्काएका छैनन् । जुन तस्बिर निकै भाईरल बनेको हो । प्रधानमन्त्री ओली र मोदीबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...