मुख्य खबर

बालबाल बचे राहुल गान्धी, पटनाका लागि उडेको विमान दिल्ली फिर्ता (भिडियो)

  भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार ठूलो दुर्घटनाबाट जोगिएका छन्। एक चुनावी सभालाई सम्बोधन गर्न दिल्लीबाट पटनाका लागि जाँदैगर्दा उनी चढेको विमान आकाशमा उडिरहेका बेला एक्कासी खराब भएको गान्धी स्वयमले ट्वीटरमा एक भिडियो पोस्ट गरेर जानकारी दिएका छन्।