आँधीपीडितहरुको गासबासको अवस्था बुझ्न अनलाइनखबरको टोली सोमबार राति बाराको भलुवी भरवलिया टोलमा पुग्यो । हाम्रो टोली त्यहाँ राति ९ बजेसम्म बस्यो । गाउँमा अचम्म के देखियो भने सरकारी पक्षबाट त्रिपाल र म्याट लगायतका सामाग्रीहरु पुगेको भएता पनि पीडितहरु खुल्ला