मुख्य खबर

यस्तो छ बीआरआईको ३८ बुँदे घोषणा (पूर्णविवरण), नेपाललाई यस्तो छ फाईदा

  चीनको राजधानी बेइजिङमा शनिबार सम्पन्न दुई दिने बीआरआई फोरमले ३८ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो बेल्ट एन्ड रोड मञ्चमा नेताहरूको सम्पन्न राउन्ड टेबलपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा दुई दिने बैठकमा भएका छलफलहरुको विवरण समावेश