हुरीले भत्काएको घर केन्द्र सरकारले बनाइदिने !
प्रधानमन्त्री केपी शर्मा ओलीसहितका मन्त्रीहरु हुरी प्रभावित क्षेत्र पुगेर फर्किएपछि बसेको मन्त्रिपरिषद् बैठकले अनपेक्षित रुपमा न राहतको प्याकेज घोषणा गर्यो, न प्रदेश २ सरकारको माग अनुसार राष्ट्रिय शोक । पीडित मात्र होइन, प्रदेश २ को सरकारले पनि केन्द्रबाट प्याकेज