मुख्य खबर

विष्णु पौडेल भन्छन : गठबन्धन कुनै बेला पनि टुट्न सक्छ

    नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन कुनै बेला पनि टुट्न सक्ने बताएका छन् । जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग उनले आफै भित्रका समस्या र अन्तर्विरोधका कारण गठबन्धन कुनै बेला पनि टुट्न र फुट्न सक्ने बताए । गठबन्धनभित्रको तमासा देखिरहेको