मुख्य खबर

४ करोड ७६ लाख भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ

  कतार हुँदै नेपाल छिराइएको भारतीय २ हजारका नोट समेत रहेको करोडौं रकमसहित त्रिभुवन विमानस्थलबाट युनुस अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । उनीसहित अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको छ ।   ठूला दुई सुटकेसमा यसरी भारतीय नोट ल्याइएको त्रिभुवन