एसइईमा ३.६ जिपिए आएपछि यी दुई किशोरीले गरे आत्महत्या
केही वर्ष पहिले परीक्षामा असफल भएको भन्दै विद्यार्थीहरुले जीवन त्याग गरेका खबर आउँथे । अहिले माध्यामिक शिक्षा परीक्षा एसईईमा ग्रेडिङ प्रणाली लागु गरेको छ । पहिलेको तुलनामा ग्रेडिङ प्रणाली लागु भएपछि यस्ता अप्रिय घटनाहरु खासै सुनिएको थिएन । तर