मुख्य खबर

पार्टी पद्धतिसम्मत ढंगले नचल्ने हो भने नेकपा समाप्त हुन्छ : झलनाथ खनाल

    पार्टी एकताका बाँकी काम तत्काल टुंग्याउने भन्न थालिएको धेरै भयो । कार्यकर्ताहरू एकता टुंगियो भन्ने सुखद समाचार सुन्न आतुर छन् । तर, एकताका बाँकी काम किन टुंगिन सकेको छैन ? तपाईंहरु सबैलाई थाहा नै छ, हाम्रो पार्टीका शीर्षस्थ