विप्लव माओवादीद्धारा कब्जा, भौतीक कारबाही गर्ने भनेपछि अवस्था तनावग्रस्त !



हाम्रो इकोनोमि

 

लामो समय देखि सरकारद्धारा प्रतिवन्धको मार खेप्दै आएको नेत्रबिक्रम चन्द विप्लव समूहले कैलालीमा घर जग्गा कब्जा गरेको छ । पार्टीले कैलालीको बौनियामा ४ जनाको घर जग्गा कब्जा गरेको खुल्न आएको छ । पार्टीको जनपरिषद नेपाल बर्दगोरियाले ४३ विघा १७ कट्टा जमिन कब्जा गरेको हो । पार्टीले राजेन्द्र मल्ल र बीर बहादुर मल्लको ३५ विघा जमिन र घर कब्जा गरेको हो ।

 

यसैगरी देब बहादुर मल्लको ८ विघा घर जग्गा र सुदुरपश्चिम ग्रामिण विकास बैंकको स्वामित्वमा रहेको १७ कट्टा जमिन कब्जा गरेको हो । कब्जा गरिएको घर जग्गामा पार्टीले झण्डा र ब्यानर समेत लगाएको छ । गाडिएको ब्यानरमा सो जग्गा बिक्री वितरण गरेमा पार्टीले भौतिक कारवाही गर्ने समेत चेतावनी दिएको छ । फाइल तस्वीर

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...