बाटोमा मकै पोलेरै करोडपति बनेकी यी आमालाई सलाम ! कामको सम्मान स्वरूप शेयर गरौ !!
बाटोमा मकै पोलेर बेच्ने पनि करोड हुन्छन् र ? भन्ने जिज्ञासा आम मानिसमा पर्न सक्छ । तर बाटोमा करिब २२ बर्ष देखि मकै पोल्दै बेचेर करोडपति बनेकी छिन् , कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मा ५३ बर्षिय