प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकार पुनर्गठनका सम्बन्धमा सहमति भएको छ । बअ आउने नयाँ अनुहारमा नेकपाका नेता पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, योगेश भटराई, महेश बस्नेत र कृष्णगोपाल श्रेष्ठ
लामो समय देखि चर्चाको विषय बन्न पुगेको गुठी विधेयक सरकारले फिर्ता लिएको छ । तर विधेयक खारेजी माग