मुख्य खबर

शिल्पाकै कारण रेखा संग डिभोर्स, आफु नै अन्यायमा परेको भन्दै छबि आए मिडियामा (हेर्नुहोस भिडियो)

  करिव १ साता भयो, चर्चित निर्देशक छवि ओझा र चर्चित अभिनेत्री शिल्पा पोखरेल बिच आएको मनमुटावका कारण फिल्म नगरी, सामाजिक संजाल मज्जाले तातेको छ । उनिहरु फिल्मी रुपमा मात्र जोडिएका जोडी नभएर सङै जीवन बिताउने गरि बिबाह बन्धनमा जोडिएका