मुख्य खबर

चालक निदाउँदा त्रिशुलीमा बस खस्यो, मृतकको संख्या ४, अझै २५ बेपत्ता

  सर्लाहीको मलङ्गवा राजधानी काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या चार पुगेको छ । मलंगवाबाट आएको ना ६ ख ७४६९ नम्बरको बस शुक्रबार बिहान ३ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा मृत्यु हुनेको संख्या बढ्न