यी हुन् राष्ट्रपति भण्डारीबाट बिभुषित हुने पत्रकारहरु



हाम्रो इकोनोमि

 

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले समाजका बिभिन्न क्षेत्रमा योगदान पुर्याएका कर्मठ नेपालीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । आज संविधान दिवस । यसै सन्दर्भमा नेपाली पत्रकारिता क्षेत्रमा विगत लामो समयदेखि योगदान पुर्याउने पत्रकारहरु पनि सम्मानित हुँदै छन् ।

राष्ट्रपति भण्डारीबाट बिभिन्न मानपदवी, अलंकार र पदकद्वारा बिभुषित हुने पत्रकारहरुमा सुर्य थापा,राजेन्द्र अर्याल, गगन विष्ट, गणेश बस्नेत,बलराम थापा, गंगा बराल, माधव नेपाल, , गणेशमान गुरुङ, गोपाल खनाल, देवराम यादव, गोपाल गुरागाई, गोबिन्द प्रसाद चौलागाई, फुलमान बल, लक्ष्मी पुन, मोहन चापागाई, सुभाष खतिवडा, बिदुर गिरी,छेटु शर्पा लगायत छन् ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...