आजदेखि यी राशि मालामाल, राशिफल/२०७६ साउन २१ मंगलबार
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ – नयाँ योजना प्रारम्भ गर्न सकिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी पनि अरूका लागि खर्च