मुख्य खबर

काँग्रेसको संसदीय बोर्डमा थपिएका यी हुन् पाँच भाई

नेपाली काँग्रेसको संसदीय बोर्डमा पाँच जना सदस्य थपिएका छन् । यसअघि १७ सदस्यीय संसदीय बोर्ड रहेकोमा शनिबार पाँच जना सदस्य थपिएर २२ जना पुगेको छ । संसदीय वोर्डमा थपिनेमा डा शेखर कोईराला, डा मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मनसुर र