मुख्य खबर

एमालेले बोलायो सचिवालय बैठक

    नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठक ११:३० बजे ललितपुरको च्यासलस्थित