मुख्य खबर

विप्लवले गरे चक्का जामको घोषणा

  नेत्रविक्रम चन्द ‘वि*प्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प क्राउ गरेको वि रोधमा सरकारवि रुद्ध सडक ब न्द लगायतका आ न्दोलन कार्यक्रम गर्ने घो षणा गरेको छ । नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज