मुख्य खबर

२२ जनालाई जिउँदै इँटाभट्टामा जलाएको दिन के–के भएको थियो ?

    चुनावमा बुथ कब्जा गर्न आफैंले बनाउन लगाएको बम विस्फोटमा परी घाइते भएका २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लगेका कांग्रेस सांसद अफ्ताब आलम अहिले प्रहरी हिरासतमा छन् । जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद लिएर उनलाई