मुख्य खबर

नेकपाका सांसदहरुले मासिक १२ हजार पार्टीलाई तिर्नुपर्ने

  संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपाका सांसदले अहिलेसम्म पार्टीलाई दुईथरी लेबी तिर्दै आएका थिए । पूर्वएमालेतर्फका सांसदले मासिक १३ हजार रुपैयाँ पार्टीलाई बुझाउँदै आएका थिए भने पूर्वमाओवादी तर्फका सांसदले मासिक १२ हजार रुपैयाँ बझाउँदै आएका थिए । अब सांसदको लेबीले