पसल–पसल नडुलौं, सचिवालयतिरै समाधान गरौं : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री यागेश भट्टराईले सचिवालय बैठकबाटै पार्टीको बिवादको समाधान दिन सुझाव दिनुभएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले पार्टीभित्रको छलफल छरपष्ट भई सचिवालयमा प्रवेश गरेकोले त्यहीबाछ समाधान आउनु पर्ने आफ्नो सुझाव राख्नुभएको हो । नेकपा स्थायी कमिटीका २० जना सदस्यहरुले स्थायी कमिटीको बैठक बोलाउन हस्ताक्षर गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई ज्ञापनपत्र बुझाइसकेको सन्दर्भमा स्थायी कमिटी सदस्य भट्टराईले यस्तो सुझाव दिनुभएका हो ।

मन्त्री भट्टराईले बिवाद सचिवालयमै मिल्नुपर्ने सुझाव दिएर स्थायी कमिटी बैठक तत्काल आवश्यक नरहेको मत जाहेर गर्नुभएको छ । ‘छरपस्ट भएर छिरिएको छलफल सचिबालय बैठकमार्फत घरभित्र प्रवेश गरेको छ । त्यहाँबाट बाहिर ननिकालौं, त्यतातिरै समाधान गरौं,’ भट्टराईले भन्नुभएको छ, ‘बजार बन्द छ, पसल पसल नडुलौं । संवाद, संवाद र फेरि पनि संबाद ।’

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...