मुख्य खबर

नेपाली उद्धार गर्न दुइटा जहाज तयारी अवस्थामा छ: मन्त्री भट्टराई

  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपालीहरू उद्धार गर्न तयारी अवस्थामा दुइटा जहाज राखिएको बताएका छन्। चीनको वुहानलगायत क्षेत्रमा रहेका नेपाली विद्यार्थी उद्धार गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज तयारी अवस्थामा रहेको उनले बताए।