मुख्य खबर

जनयुद्ध दिवसमा प्रचण्डको नयाँ खुलासा

  नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा नयाँ नयाँ खुलासा गर्दै आएका छन् । विहीबार उनले जनयुद्ध दिवसको औपचारिक कार्यक्रममा क्रममा नयाँ खुलासा गरे– तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले ठूला आक्रमणका लागि दिएको सुझाव । त्यसो त