मुख्य खबर

दिल्लीमा गान्धी र मोदी पत्तासाफ, आम आदमीलाई दुईतिहाइ

  दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले लगभग दुईतिहाई बहुमत ल्याउने निश्चित भएको छ । ७० सिटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले ६० भन्दा बढी स्थानमा जित दर्ज गर्ने निश्चित भइसकेको छ । ७ बर्षअघिसम्म दिल्लीमा राज चलाएको कांग्रेसको