मुख्य खबर

ओली–दाहालबीच मनमुटाव, नेकपा पार्टी नै तनावमा

  पछिल्लोपटक गत मंगलबार बसेको नेकपा सचिवालय बैठकमा अधिकतर सदस्यले भने, ‘दुई अध्यक्षबीच अलि धेरै भेटघाट, सम्पर्क र छलफल हुनुपर्‍यो ।’ सदस्यहरूको यो सुझाव यत्तिकै आएको थिएन ।   प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली मिर्गौला प्रत्यारोपण गराएर फर्किएपछि पातलिएको दुई