मुख्य खबर

विकल्पहीन जनताको सुरक्षा

  यतिखेर सिंगो संसारै कोरोना विषाणुको संक्रमणबाट आक्रान्त छ । यसबाट बँच्नका लागि नेपाल पनि बन्द र बन्देजको अवस्थामा छ । जनजीवन अत्यन्त नियन्त्रित बनेको छ । यो कष्टकर चरण मानव जीवनरक्षाका लागि आवश्यक ठानिएको छ । यस्तो कठोर र