चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा कार्की पक्राउ
काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नाका नागढुङ्गामा लकडाउन पालना गराउन खटिएका युवा स्वयंसेवी चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेको छन् । स्वयमसेवाको नाममा अनावश्यक गतिविधि गरेको आरोपमा प्रहरीले चन्द्रागिरी नगरपालिकाका उत्तम कार्कीलाई पक्राउ गरेको हो । कार्कीको पक्राउबारे