मुख्य खबर

बाबुराम भट्टराईले भने ओली हिटलर जस्तै खतरनाक

  पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले कोरोना भाइरसभन्दा ‘ओली प्रवृत्ति’ खतरनाक भएको बताएका छन् । उनले यस्तो प्रवृत्तिलाई सदाका लागि विदा गर्न आह्वान गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले ओली प्रवृत्ति भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति टिप्पणी गरेका छन् । उनले