जेठ ५ गतेसम्म लकडाउनलाई लम्ब्याउने सरकारको निर्णय
सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय