मुख्य खबर

ओलीलाई हटाउन खोजिए एकता भंग हुन्छ : सुवास नेम्वाङ

  प्रधानमन्त्रीको राजीनामा मागेर एक व्यक्ति एक पदको निर्णय गर्न लागेपछि स्थायी कमिटी बैठक नै स्थगित गरेर तपाईंहरु संसदतिर केन्द्रित हुनुभएको हो ? लोकतन्त्रमा उठेका विषयहरुलाई छलफल गर्ने र त्यसलाई उपयुक्त ढंगले निष्कर्षमा पुर्‍याउने काम गर्नुपर्छ भन्नेमा विवाद छैन ।