ओलीसँग कुनै सहमति गरेको छैन – प्रचण्ड



हाम्रो इकोनोमि

 

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आफूले कुनै सहमति नगरेको दाबी गरेका छन् । वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल र प्रवत्ता नारायणकाजी श्रेष्ठलाई खुमलटारमा बोलाएर ओलीसँग कुनै सम्झौता नगरेको बताएका हुन् ।

प्रचण्ड निवास खुमालटारमा भएको बैठकमा प्रचण्डले छलफलका लागि महाधिवेशनको प्रस्ताव ल्याइएको तर कुनै सहमति भने नभएको बताएका थिए ।

शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले अघि सारेको ‘अर्ली महाधिवेशन’को प्रस्तावमा प्रचण्ड लचक देखिएपछि दुबै अध्यक्षबीच सहमति भएको समाचार बाहिर आएको थियो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको दुबै पदबाट राजिनामा माग्दै आएका प्रचण्ड शनिबारको बैठकमा नाटकीय रुपमा परिवर्तन भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...