मुख्य खबर

नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच यस्तो सहमति भो, पार्टी नफुटने पक्का

  पार्टी भित्र देखिएको विवाद समाधानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार भएको दुई अध्यक्षबीचको छलफलमा पार्टी स्थायी कमिटी बैठक, संसदीय दलको