मुख्य खबर

नेकपाको आकस्मिक बैठक, एमसिसी हटाइएन भने बजेट फेल हुन्छ : नेता खनाल

  सत्तारुढ दल नेकपाभित्र विवादित बनेको अमेरिकी सहयोग एमसिसी परियोजनाअन्तर्गत प्राप्त हुने पाँच अर्ब ७२ करोड रुपैयाँ वैदेशिक अनुदान बजेटमा समावेश भएको छ । संसद्बाट एमसिसी सम्झौता पारित नहुँदै सरकारले अनुदान रकमलाई आर्थिक वर्ष ०७७-७८ को बजेटमा समेटेको हो ।