मनोरञ्जन

‘कृ’ फिल्मका निर्माता चोरीको आरोपमा जेलमा कोचिए,१५ लाख क्षतिपूर्ति दिनु पर्ने यस्तो छ माग

गीत चोरीको आरोपमा मंगलबार पक्राउ परेका ‘कृ’ फिल्मका निर्माता सुवास गिरीसँग पुराना निर्माता तथा निर्देशक शम्भु प्रधानले १५ लाख रुपैयाँ क्षतिपूर्ति मागेका छन्। निर्देशक प्रधानले प्रहरीमा जाहेरी दिएपछि गिरी मंगलबार पक्राउ परेका थिए। प्रधानले बनाएको फिल्म ‘सम्झना’को ‘उकालीमा अघि अघि’