मनोरञ्जन

मिस नेपाल निकितालाई पहिलो फिल्ममै चर्को पारिश्रमिक

नेपाली चलचित्र क्षेत्रमा अहिले १० लाख पारिश्रमिक निकै चर्चित छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘कायरा’मा १० लाख पारिश्रमिक लिएपछि यसले व्यापक चर्चा पायो । १० लाख पारिश्रमिक लिदै साम्राज्ञी सवैभन्दा महंगी नायिकासमेत बनिन्। यस्तै, चलचित्र ‘रामकहानी’मा हास्य कलाकार