बलिउडका चर्चित निर्माता तथा निर्देशक करण जोहरले नयाँ खालको चलचित्र निर्माण गरेका छन् । उनले बजारमा ल्याउन लागेको चलचित्र कलंकको ट्रेलर हिजो सार्व जनिक गरिएको छ । यस चलचित्रमा सन १९४० को लडाईलाई समावेश गरिएको भनिएको छ ।
चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने