आर्यन सिग्देललाई बाबु बन्ने हतारो, गर्भवती श्रीमतिसँग शिल्मी शैलीमा फोटोसुट (हेर्नुस् तस्विरहरु)



हाम्रो इकोनोमि

 

सन्तानको आगमन सबैका लागि रोमाञ्चक हुन्छ । नायक आर्यन सिग्देल पनि नयाँ सन्तानको स्वागतमा रोमाञ्चित छन् । उनी आगामी वैशाखमा बाबु बन्दैछन् । यो कुरा जानकारी उनले यस अघि नै खुलाइ सकेका छन् ।

आर्यन पत्नी सपना भण्डारीले वैशाखमा बच्चालाई जन्म दिंदैछिन् । सपनाले आइतबार बिहान आफू गर्भावस्थाको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले पति आर्यनसँग बसेर खिचाएको तस्बिर फेसबुकमा शेयर गर्दै २०७६ वैशाखपछि आफूहरूको जीवन नै परिवर्तन हुने उल्लेख गरेकी छन् । तस्विरहरुलाई हेर्दा आर्यन जोडी नयाँ सन्तानका लागि हतारिएका छन् ।
हेर्नुस तस्विरहरु

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...